पश्चिम सिड्नीमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु, चार जना घाइते
पश्चिम् सिड्निमा कार दुर्घटनामा परि एक १८ वर्षकी युवतीको ज्यान गयेको छ।बिहिबार राती करिब ११:१५ बजे घटेको उक्त घटनामा ४ जना यात्रुहरु पनि सवार...
दोस्रो एनएसडब्लु फार्ममा बर्ड फ्लू फेला परेपछि सामूहिक नष्ट गर्न आदेश
सिड्नीको उत्तरपश्चिममा रहेको हक्सबरी जिल्लाको दोस्रो कुखुरा फार्ममा एभियन इन्फ्लुएन्जा पत्ता लागेको छ।दोस्रो सम्पत्तीमा एच 7 एन 8 स्ट्रेनको सकारात्मक परिणाम सीएसआईआरओको अस्ट्रेलियन सेन्टर...
अब अनलाइन बाटै न्यु साउथ वेल्स राज्यमा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन सकिने
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य सरकारले जुलाई १ देखि लर्नर ड्राइभिङ लाइसेन्सको परीक्षा अनलाइनबाटै दिन सकिने भएको छ। यस अघि एनएसडब्लुको सर्भिस सेन्टरमै सुपरिवेक्षकको...
न्यु साउथ वेल्समा मङ्कीपक्स विरुद्ध (Mpox) खोप लगाउन चेतावनी
न्यू साउथ वेल्समा तीन mpox (monkey pox) केसहरू फेला परेका छन्, जसले स्वास्थ्य अधिकारीहरूले खोप लगाउनै पर्ने संकेत गरेको छ । NSW Health ...
अस्ट्रेलियामा वाणिज्य दूतको रूपमा दुई राज्यको लागि सञ्जीव शर्मा र निराजन गौली नियुक्त
सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपालको अस्ट्रेलियामा दुई राज्यमा वाणिज्यदूत नियुक्त गरेको छ। यस निर्णयअनुसार, न्यूसाउथवेल्स राज्यका लागि सञ्जिव शर्मा र भिक्टोरिया राज्यका...
एनआरएन अष्ट्रेलियाले न्यूसाउथवेल्स सरकारबाट एक लाख डलरको अनुदान सहयोग प्राप्त
एनआरएन अष्ट्रेलियाले न्यूसाउथवेल्स सरकारबाट एक लाख डलरको अनुदान सहयोग सोमबार प्राप्त गरेको छ। गैरआवासीय नेपाली संघको कार्यालय उद्घाटनमा प्रिमियर क्रिस मिन्सले सहभागिता गर्दै...
NSW राज्यमा सिटबिल्ट नलगाउने व्यक्तिहरूलाई मोबाइल फोन DETECTION क्यामेराद्वारा तुरुन्तै पत्ता लगाउन सकिने
यदि तपाईँ NSW राज्यमा गाडी चलाइराख्नुभएको छ भने तपाईँ होसियार हुनुहोला। किनभने सिटबिल्ट नलगाउने व्यक्तिहरूलाई मोबाइल फोन DETECTION क्यामेराले तुरुन्तै I CAPTURE गरेर तपाईलाई...
एनआरएन अष्ट्रेलियाले सिडनीमा आफ्नै भवनको स्थापना गरे
गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले (एनआरएनए) सिडनीमा आफ्नो कार्यालय स्थापना गरेको छ। उक्त भवन लाई ५ लाख८८ हजार डलरमा खरिद गरिएको छ।यसको उद्घाटनमा new...
ईस्टर बिदामा डबल डिमेरिट लागू: कुन राज्यमा कडा नियम, कहाँ छैन लागू?
अष्ट्रेलियामा ईस्टर बिदाको अवसरमा धेरै मानिसहरूले सडक यात्रा (रोड ट्रिप) को योजना बनाइरहेका बेला ट्राफिक नियम उल्लंघनमा कडा कारबाही हुने भएको छ। विभिन्न राज्य...
सिड्नीमा न्यू साउथ वेल्स सरकारले भाडामा बस्नेहरुलाई कानुनी अधिकार दिने भएको छ
न्यू साउथ वेल्स सरकारले भाडामा बस्नेहरुलाई राहत दिने कानुनी परिमार्जनहरू पारित गरेको छ, जसबाट सिड्नी लगायत आसपासका सबबहरुमा बस्ने २० लाख भन्दा बढी...














