अस्ट्रेलियाको केन्द्रीय बैंक Reserve Bank of Australia (RBA) ले ब्याजदर पुनः बढाउँदै ४.८५ प्रतिशत पुर्याएको छ। मंगलबार सम्पन्न Monetary Policy Board को बैठकले Cash Rate ०.२५ प्रतिशत बिन्दुले वृद्धि गर्ने निर्णय गरेको हो। यो सन् २००८ यताकै उच्च ब्याजदर हो।
यसअघि ४.६० प्रतिशत रहेको Cash Rate नयाँ निर्णयसँगै ४.८५ प्रतिशत...
अस्ट्रेलियाको केन्द्रीय बैंक Reserve Bank of Australia (RBA) ले ब्याजदर पुनः बढाउँदै ४.८५ प्रतिशत पुर्याएको छ। मंगलबार सम्पन्न Monetary Policy Board को बैठकले Cash...