मेलबर्नस्थित नेपाली मन्दिरमा गरियो सुनको जलप लगाइएको बुद्धको मूर्ति प्रतिस्थापन
अस्ट्रेलियाको मेलबर्नस्थित नेपाली मन्दिरमा ३७ इन्च अग्लो, ५२ केजीको सुनको जलप लगाइएको बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ। यो मूर्ति लुम्बिनी-कपिलवस्तु विश्व अभियानको पहलमा उपलब्ध...
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्न लागु गर्यो नयाँ तरिका
अहिलो को अवस्थामा अल्बानीज सरकारले आप्रवासन घटाउने लक्ष्य हासिल गर्न सकिरहेको छैन, सन् २०२३/२४ को आर्थिक वर्षमा कुल आप्रवासन दर ३४०,००० पुग्ने अनुमान गरिएको...
अल्बानीज सरकारको आवासीय अभियानमाथि १० मिलियन डलर खर्चको आलोचना
प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो वर्षको संघीय चुनावअघि आफ्नो सरकारको आवासीय नीतिहरू प्रचार गर्न १० मिलियन डलरको करदाताको रकम खर्च गर्न लागेकोमा आलोचना खेप्नु परेको ...
अस्ट्रेलियाका प्रमुख सहरहरूमा बिहीबार १९ डिसेम्बर कस्तो रहने छ मौसम ?
अस्ट्रेलियाका प्रमुख सहरहरूमा बिहीबार, १९ डिसेम्बरको मौसमको पूर्वानुमान अनुसार, अधिकांश सहरहरूमा राम्रो मौसम रहने अपेक्षा गरिएको छ।
पर्थमा दिनभर घाम लाग्ने सम्भावना रहेको छ, र...
अस्ट्रेलियामा नेपाली विद्यार्थीको संघर्षलाई झल्काउने ‘म आउँदै छु’ म्युजिक भिडिओ सार्वजनिक
अस्ट्रेलियामा नेपाली विद्यार्थीको व्यस्त दैनिकी, समस्याहरू, र घरपरिवारप्रतिको सम्झनालाई केन्द्रमा राखेर 'म आउँदै छु' म्युजिक भिडिओ सार्वजनिक गरिएको छ।
उक्त गीतको सिर्जना र स्वर उत्सव...
अष्ट्रेलियामा बिग ब्यास लिग (BBL) सुरु, जहाँ नेपालीले पनि खेले
अष्ट्रेलियाको लोकप्रिय ट्वान्टी-२० क्रिकेट लिग, बिग ब्यास लिग (BBL) सिजन आइतवारबाट सुरु भएको छ। प्रायोजनका कारण KFC बिग ब्यास लिग भनेर पनि चिनिने यो...
अस्ट्रेलियाको सिड्नीमा खुल्यो बाजेको सेकुवा
सिड्नी, अस्ट्रेलिया – नेपाली परिकार र स्वादको प्रतीक ‘बाजेको सेकुवा’ अब अस्ट्रेलियाको सिड्नीस्थित मेरिल्यान्डमा सञ्चालनमा आएको छ। यो नेपाली ब्रान्डको फ्रेन्चाइजका रूपमा विदेशमा विस्तार...
अष्ट्रेलिया: नेपाली विद्यार्थीहरूको सपना र चुनौतीको भूमि
अष्ट्रेलिया अहिले नेपाली विद्यार्थीहरूको अध्ययनका लागि प्रमुख गन्तव्य बनेको छ। करिब ७०,००० नेपाली विद्यार्थी हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्दैछन्, र यो संख्या अझ...
अस्ट्रेलियामा अनुचित रूपमा बर्खास्त गरिएका कर्मचारीहरूले मानसिक चोटपटकको क्षतिपूर्ति दाबी गर्न पाउने
अस्ट्रेलियाको उच्च अदालतले दिएको ऐतिहासिक फैसलाले अन्यायपूर्ण रूपमा जागिरबाट निकालिएका कामदारहरूलाई मानसिक स्वास्थ्यमा परेको असरका लागि compensation माग गर्ने अधिकार दिएको छ। यो फैसलाले...
क्यानबेरामा सत्यराज र स्वरूपराज आचार्यको विशेष सांगीतिक प्रस्तुति हुने
क्यानबेरामा संगीतप्रेमीहरूका लागि एक विशेष सांगीतिक साँझ कर्यक्रम हुने भएको छ। डिसेम्बर १५, २०२४ मा Golden moment द्वारा आयोजना गरिने यस कार्यक्रम साँझ ५...