अस्ट्रेलियामा अनलाइन ठगीबाट २०२६ मा करिब १८ करोड ६९ लाख डलर क्षति
अस्ट्रेलियामा अनलाइन ठगीको स्वरूप झन् जटिल बन्दै गएको छ। सन् २०२६ मा हालसम्म विभिन्न प्रकारका ठगीबाट अस्ट्रेलियालीहरूले करिब १८ करोड ६९ लाख डलर गुमाइसकेको...
एआईको बढ्दो प्रभावले करिअरबारे पुनर्विचार गर्दै आधाभन्दा बढी अस्ट्रेलियन युवा
अस्ट्रेलियामा कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र विस्तारसँगै युवाहरूमा रोजगारी र भविष्यको करिअरप्रति चिन्ता बढ्दै गएको एक नयाँ अध्ययनले देखाएको छ।
WORK180 ले गरेको अध्ययनअनुसार पछिल्लो...
संसारको पहिलो इमेल कसले पठाएको थियो ?
आजको संसारमा इमेलको प्रयोग व्यक्तिगत र व्यावसायिक दुवै प्रयोजनका लागि गरिन्छ। जागिरका लागि आवेदन दिने, कार्यालयसम्बन्धी महत्त्वपूर्ण जानकारी पठाउने वा कुनै संस्थासँग आधिकारिक रूपमा...
क्यानबेरामा Cervical Cancer सम्बन्धी निःशुल्क परीक्षण आयोजना हुँदै
अस्ट्रेलियाको राजधानी क्यानबेरामा महिलाहरूका लागि सर्भाइकल क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना हुने भएको छ । NRNA ACT Nari Nikunja ले ACT...
Bondi Beach आक्रमणपछि NSW मा बन्दुक स्वामित्वमाथि गम्भीर प्रश्न, ‘एक व्यक्तिले कानुनी रूपमा कति...
Bondi Beach मा भएको आतङ्ककारी आक्रमणपछि न्यू साउथ वेल्स (NSW) मा वैध बन्दुक स्वामित्वको दायरा र नियमन प्रणालीमाथि गम्भीर बहस सुरु भएको छ। आक्रमणमा...
Bondi Beach गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक नियन्त्रण कानूनको तयारी
सिड्नीको Bondi Beach मा भएको घातक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक नियन्त्रण कानूनलाई कडा बनाउने विषय औपचारिक रूपमा राष्ट्रिय तहमा प्रवेश गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी...
वर्षौँको ढिलाइपछि मेलबर्नको West Gate Tunnel सञ्चालनमा, पश्चिमको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन समाधानको अपेक्षा
मेलबर्नको बहुप्रतीक्षित West Gate Tunnel अन्ततः सर्वसाधारणका लागि खुला गरिएको छ। करिब १०.२ अर्ब अस्ट्रेलियन डलर लागतमा निर्माण सम्पन्न भएको यो परियोजनालाई भिक्टोरिया राज्यकै...
३०० + १५० $ energy bill relief २०२५ को अन्त्यसम्म मात्र, त्यसपछि नयाँ संरचनागत...
अस्ट्रेलियाका Treasurer जिम चाल्मर्सले संघीय सरकारले प्रदान गर्दै आएको Energy Bill Rebate सन् 2025 पछि जारी नहुने औपचारिक घोषणा गरेका छन्। जीवनयापन खर्च (Cost...
क्यानबेरामा Commonwealth Avenue Bridge निर्माणका कारण फेब्रुअरीदेखि बस सेवा बदलिँदै, शुक्रबार–शनिबार बेलुका यात्रा निःशुल्क
क्यानबेरामा चलिरहेको Commonwealth Avenue Bridge को ठूला निर्माण कार्यले आगामी हप्ता–महिनामा ट्राफिक र सार्वजनिक यातायातमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले ACT सरकारले फेब्रुअरीदेखि बस नेटवर्कमा...
भिक्टोरियामा २०२५–२६ सिजनको पहिलो जापानीज इन्सेफलाइटिस (JE) संक्रमण पुष्टि
अस्ट्रेलियामा जापानीज इन्सेफलाइटिस (Japanese Encephalitis – JE) २०२५–२६ सिजनका लागि पहिलोपटक भेटिएको छ। भिक्टोरियाको ग्रामीण हर्सहम (Horsham) क्षेत्रमा राखिएको मच्छर जालमा भाइरस पत्ता...













