Advertisement

गर्भपात कसरी क्विन्सल्याण्ड चुनावको एक निर्णायक मुद्दा बन्यो

0
क्विन्सल्याण्डको राज्य चुनाव नजिकिँदै गर्दा महिलाको प्रजनन अधिकार प्रमुख चुनावी मुद्दा बनेको छ। राज्यमा गर्भपातलाई २०१८ मा कानूनी मान्यता दिइएको थियो, जसअनुसार २२ हप्तासम्मको...

क्यानाबिस र कोकेन मोबाइल ड्रग टेस्टिङमा प्रमुख स्थानमा

0
न्यू साउथ वेल्समा ड्रग्सको असरले गर्दा सवारी चलाउनेहरु विरुद्धको मुद्दा 836% ले बढेको छ। २०१४ मा १,४०९ जनालाई मुद्दा लगाइए पनि, यो संख्या २०२३...

विश्व ह्याप्पी सिटी इन्डेक्समा सबैभन्दा खुशी शहरको रूपमा ब्रिसबेनले २१ औं स्थान हासिल गर्यो

0
ब्रिसबेन, क्वीन्स्ल्याण्डको राजधानी, विश्व ह्याप्पी सिटी इन्डेक्समा सबैभन्दा खुशी शहरको रूपमा मान्यता पाएको छ। यस सूचिमा ब्रिसबेनले विश्वका २ सय ४० शहरहरूको बीचमा २१...

नयाँ आप्रवासी नीतिहरूले अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृत दर उल्लेखनीय वृद्धि

0
अस्ट्रेलिया एक उच्च शिक्षा र रोजगारको लागि प्रमुख गन्तव्य हो, तर हालसालै यहाँ भिसा आवेदन अस्वीकृत हुने दरमा उल्लेखनीय वृद्धि देखिएको छ। २०२४ मा...

एनआरएनए साउथ अस्ट्रेलियाद्वारा दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

0
अस्ट्रेलियामा :अस्ट्रेलियामा रहेका नेपाली समुदायले चाडपर्वको अवसरमा भेटघाट र जमघटलाई विशेष महत्वका साथ मनाउने प्रचलनलाई निरन्तरता दिँदै, साउथ अस्ट्रेलियामा दशैं, तिहार, न्हुदंया भिन्तुना,...

अस्ट्रेलियाली संसद्‌मा राजा चार्ल्सविरुद्ध आदिवासी सांसदको आक्रोश

0
क्यानबेरा — अस्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्स तृतीयले आफ्नो सम्बोधनका क्रममा अप्रत्याशित विरोधको सामना गर्नुपरेको छ। आइतबार अस्ट्रेलिया पुगेका राजाले सोमबार संसद्‌ भवनमा...

रिजर्भ बैंक अफ अष्ट्रेलिया (RBA) ले ब्याज दर कटौती नगर्ने संकेत

0
अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बर महिनामा ४.१% मा स्थिर रह्यो, जुन अगस्टको संशोधित दरसँग मेल खाएको हो। अष्ट्रेलियाको राष्ट्रिय तथ्यांक ब्यूरो (ABS) ले बिहीबार सार्वजनिक...

अस्ट्रेलियामा प्रजनन दर घट्दो क्रममा

0
अस्ट्रेलियामा सन् २०२३ मा प्रजनन दर १.५ बच्चा प्रति महिला झरेको छ, जुन जनसंख्या स्थिरताका लागि आवश्यक २.१ को प्रतिस्थापन दरभन्दा निकै तल छ।विश्वव्यापी...

भिक्टोरियामा एमपोक्सको अहिलेसम्मकै ठूलो प्रकोप, एनएसडब्ल्यूमा पनि केसको संख्यामा वृद्धि

0
भिक्टोरियामा एमपोक्सको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप देखापरेको छ, जहाँ मे २०२२ पछि सबैभन्दा धेरै केसहरू रेकर्ड भएका छन्। अप्रिल २०२४ देखि हालसम्म भिक्टोरियामा ३३०...

अस्ट्रेलियामा ब्रिजिङ भिसा आवेदनको संख्या ३ लाख २३ हजार पुग्यो

0
अस्ट्रेलियन फाइनान्स रिभ्यूको हालको रिपोर्ट अनुसार, अस्ट्रेलियामा ब्रिजिङ भिसा आवेदनको संख्या एक वर्षमा १ लाख ९१ हजार २३५ बाट ३ लाख २३ हजारमा पुगेको...