बाढी पीडितका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग आह्वान
अष्ट्रेलियामा रहेका नेपालीसहित बृहद अष्ट्रेलियन समुदायलाई नेपालमा हालै आएको अविरल वर्षापछिको बाढी र पहिरोबाट प्रभावित भएका जनधनको क्षतिलाई मध्यनजर गर्दै सहयोग आह्वान गरिएको छ।...
अस्ट्रेलियामा औसत वार्षिक तलब पहिलो पटक $100,000 नाघ्यो
अस्ट्रेलियाको औसत वार्षिक तलब पहिलो पटक $100,000 पुगेको छ। अस्ट्रेलियाको तथ्यांक विभागले प्रकाशित गरेको विवरणअनुसार, मे २०२४ सम्म अस्ट्रेलियामा औसत साप्ताहिक तलब $1923.40...
५१% अष्ट्रेलियनहरू अल्कोहल र क्यान्सरको सम्बन्धबारे अनविज्ञ
एक नयाँ अनुसन्धानले अल्कोहल सेवनले क्यान्सरको जोखिम उच्च रहने देखाएको छ । अष्ट्रेलियामा मात्र हरेक वर्ष करिब ३,५०० जनालाई क्यान्सर अल्कोहल सेवनका कारण हुने...
रामकृष्ण ढकालको साङ्गीतिक यात्रा सिड्नीबाट सुरु
गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् ।
शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन...
एनआरएनएद्वारा बाढी, पहिरो पीडितको उद्धारका लागि अपिल
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालमा लगातारको वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।संघका अध्यक्ष...
अष्ट्रेलियाले सहित चार देशले तालिबानविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा महिला अधिकार हनन को आरोप
अस्ट्रेलिया, क्यानडा, जर्मनी र नेदरल्याण्ड्सले अफगानिस्तानका महिला र बालिकाको अधिकार हनन गरेको आरोप तालिबानमाथि औपचारिक रूपमा लगाएका छन्, जसले अन्तर्राष्ट्रिय अदालत (ICJ) मा कानूनी...
फूलपातीमा ‘छक्कापञ्जा ५’ अस्ट्रेलियामा ५० भन्दा बढी हलमा प्रदर्शन हुँदै
दीपाश्री निरौला निर्देशित लोकप्रिय नेपाली फिल्म ‘छक्कापञ्जा ५’ यस वर्षको दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज हुने भएको छ। अस्ट्रेलियाका विभिन्न सहरका ५० भन्दा...
तास्मानियामा नेपाली फुटबलको उत्सव: केविए ग्लोबल एनएफसीटी दशैं कप २०२४
तास्मानिया, – नेप्लिज फुटबल क्लब तास्मानियाले विजयादशमीको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो ‘केविए ग्लोबल एनएफसीटी दशैं...
अष्ट्रेलिया विश्वको पाँचौं उत्कृष्ट देश: २०२४ को नयाँ सूचीमा
युएस न्युज कन्ट्री र्याङकिङ' अनुसार, २०२४ का लागि अष्ट्रेलिया विश्वकै पाँचौं उत्कृष्ट देशको सूचीमा परेको छ। यो र्याङकिङले देशहरुको जीवनस्तर, उद्यमशीलता, सामाजिक उद्देश्य, र...
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा भारी कटौती: नेपाली विद्यार्थी र व्यवसायीहरू प्रभावित
अष्ट्रेलियन सरकारले सन् २०२५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने र दक्ष जनशक्तिलाई मात्र पीआर (Permanent Residency) दिने नयाँ नीति लागु गरेसँगै, अष्ट्रेलियामा अध्ययन गर्ने...













