एनआरएनए अष्ट्रेलिया निर्वाचन नजिकिँदै, सदस्यता दर्तामा उत्साहजनक सहभागिता
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनका लागि सदस्यता दर्ता प्रक्रिया कार्य सम्पन्न भएको छ। आउँदो जुलाई २६ मा एनआरएन छनोटका लागि हुन हुन...
सुदूरपश्चिम समाज भिक्टोरियामा नयाँ कार्यसमिति, नेतृत्वमा दीप चन्द
सुदूरपश्चिम समाज भिक्टोरियाले नयाँ कार्यसमिति गठन गर्दै दीप चन्दलाई अध्यक्षमा चयन गरेको छ। मेरन्डास्थित चिली एभरेस्ट रेस्टुरेन्टमा आयोजित एक विशेष समारोहमार्फत समितिको औपचारिक घोषणा...
भिक्टोरियामा निःशुल्क मानसिक स्वास्थ्य सेवा सुरु
अष्टेलियाको भिक्टोरिया सरकारले निशुल्क मानसिक स्वास्थ्य सेवा दिन शुरु गरेको छ ,भिक्टोरिया सरकारले Mental Health & Wellbeing Local सेवा अब नेपाली समुदाय तथा अप्रवाशी...
भिक्टोरियामा कार दुर्घटनामा नेपाली युवकको ज्यान गयो
अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत Geelong नजिकैको Hamilton Highway मा भएको एक भीषण सवारी दुर्घटनामा ३२ वर्षीय नेपाली युवकको दुःखद निधन भएको छ।
चितवन स्थायी ठेगाना...
नेपाल फेष्टिभल मेलबर्नमा धुमधामसँग सुरु
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतिष्ठित नेपाल फेष्टिभल आज मेलबर्नको फेडरेसन स्क्वायरमा सुरु भएको छ। बिहान १० बजे बाट सुरु...
भिक्टोरियन राज्य सरकारले ३ हजार सार्वजनिक सेवा कर्मचारी कटौती गर्ने तयारी
एक दसक कै अन्त्य सम्म १सय ८८ अर्ब डलर ऋण पुग्ने अनुमान गर्दै भिक्टोरियन राज्य सरकारले ३हजार सार्वजानिक सेवाका कर्मचारी कटौतीको योजना ल्याएको छ...
काठमाडौं प्रोपर्टीज कप फुटसल प्रतियोगिता डिसेम्बर १५ मा भिक्टोरियामा आयोजना हुने
भिक्टोरियाको नेपाली समुदायमा खेलकुदको महत्व बढाउँदै क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ले डिसेम्बर १५, २०२४ मा काठमाडौं प्रोपर्टीज कप फाईभ ए साइड फुटसल प्रतियोगिता आयोजना...
सिड्नी लगायत अष्ट्रेलियाका प्रमुख शहरमा तातो हावा र पानीको पूर्वानुमान
सिड्नीका पश्चिमी क्षेत्रहरूमा आज तापक्रम ४० डिग्रीसम्म पुग्ने संभावना छ। पेनेरिथ र रिचमण्डमा दिउँसो ३९ डिग्री हुने अपेक्षा गरिएको छ। पूर्वी न्यूसाउथवेल्सका अन्य स्थानहरूमा...
भिक्टोरिया सरकारले सार्वजनिक स्थानहरूमा निःशुल्क स्यानिटरी प्याड र ट्याम्पोन उपलब्ध गराउने
मेलबर्न: भिक्टोरिया सरकारले सार्वजनिक स्थानहरूमा स्यानिटरी प्याड र ट्याम्पोन निःशुल्क उपलब्ध गराउने पहल तयारी गरेको छ। यो कार्यक्रमले सबैलाई अत्यावश्यक मासिक सामग्रीमा सहज...
भिक्टोरियामा एमपोक्सको अहिलेसम्मकै ठूलो प्रकोप, एनएसडब्ल्यूमा पनि केसको संख्यामा वृद्धि
भिक्टोरियामा एमपोक्सको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप देखापरेको छ, जहाँ मे २०२२ पछि सबैभन्दा धेरै केसहरू रेकर्ड भएका छन्। अप्रिल २०२४ देखि हालसम्म भिक्टोरियामा ३३०...













