कुमान्जायी वाल्करको मृत्यु प्रहरीको पूर्वाग्रही सोचको परिणाम : कोरोनर
नर्दन टेरिटोरी, अष्ट्रेलिया — सन् २०१९ मा अष्ट्रेलियाको युएन्डुमुमा प्रहरी गोलीकाण्डमा परी मृत्यु भएका १९ वर्षीय आदिवासी युवक कुमान्जायी वाल्कर प्रकरणमा संलग्न प्रहरी अधिकृत...
पूर्व एनआरएल खेलाडी जेम्स रोबर्ट्स लागुऔषध र चोरीको रकमको मुद्दाबाट मुक्त
सिड्नी — अष्ट्रेलियाका पूर्व चर्चित एनआरएल खेलाडी जेम्स रोबर्ट्समाथि लागुऔषध तथा चोरीको आशंकामा राखिएको नगदको मुद्दा प्रहरीले प्रमाण अभावका कारण फिर्ता लिएको छ।
३२ वर्षीय...
मशरुम प्रकरण: तीन जनाको हत्या र एकको हत्या प्रयासमा एरिन प्याटरसन दोषी ठहर
भिक्टोरिया, अष्ट्रेलिया — सन् २०२३ मा बीफ वेलिङ्टन लन्च खाएर ज्यान गुमाएका आफ्ना नातेदारहरूलाई मृत्युको मुखमा पुर्याएको अभियोगमा एरिन प्याटरसनलाई तीन वटा हत्या र...
नवाज कप २०२५ फुटबलको उपाधि सेन्ट जर्ज क्लबलाई, बेनी एफसी फाइनलमा ४–० ले पराजित
सिड्नी — सिड्नीमा सम्पन्न प्रतिष्ठित नवाज कप २०२५ फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज फुटबल क्लबले जितेको छ। फाइनल खेलमा शसक्त मानिएको बेनी फुटबल क्लबलाई...
नयाँ वरीयतामा पनि नेपाल १७ औं स्थानमा यथावतै, श्रीलंका र वेष्ट इन्डिज खस्के
काठमाडौं । आइसिसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल यथास्थानमा रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा...
भिक्टोरियामा अनियन्त्रित रूपमा घुम्ने बिरालोमाथि कडाइ, नयाँ कर्फ्यु र जरिवानाको व्यवस्था लागू हुँदै
भिक्टोरियाका विभिन्न स्थानीय काउन्सिलहरूले बिरालोका स्वामीलाई अब थप जिम्मेवार बनाउने नीति लागू गर्दै छन्। घर बाहिर अनियन्त्रित रूपमा घुम्ने (रोमिङ) बिरालोहरूबाट जनावर सुरक्षा,...
समावेशी सहभागिता र संस्थागत सुधारको एजेन्डासहित चूडामणि सापकोटा चुनावी मैदानमा
सिड्नी — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२७ कार्यकालका लागि चूडामणि सापकोटा (ज्ञानु)ले महासचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले...
प्रधानमन्त्री ओली स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै छन्। उनी विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
करेन्ट लागेर रौतहटमा १४ वर्षीया किशोरीको मृत्यु
रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पोखरिया निवासी रामपुकार यादवकी १४ वर्षीया छोरी रोशनी कुमारी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
गुजरा नगरपालिका...
ग्रीसको क्रेट टापुमा भीषण डढेलो, १,५०० भन्दा बढीको उद्धार
ग्रीसको सबैभन्दा ठूलो टापु क्रेटमा फैलिएको डढेलो नियन्त्रणबाहिर पुगेपछि गम्भीर मानवीय संकट उत्पन्न भएको छ। डढेलोका कारण चार वटा बस्तीहरू खाली गरिँदा करिब १,५००...














