Advertisement

सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा पुगेको मन्त्री सुडीको घोषणा

0
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपाललाई “सडक बालबालिका मुक्त” देश घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सिंहदरबारमा बिहीबार आयोजित...

सेयर बजारका ठूला कम्पनीहरूको सूचीमा परिवर्तन: नेपाल टेलिकम तेस्रो स्थानमा झर्‍यो

0
काठमाडौं — नेपाली सेयर बजारमा पूँजीकरण (बजार मूल्य)को आधारमा ठूला कम्पनीहरूको सूचीमा उल्लेखनीय फेरबदल देखिएको छ। बुधबारसम्मको तथ्याङ्कअनुसार, विशाल बजार सेयर बजारको सबैभन्दा ठूलो...

डीडीसीको ६ सय टन दूध पाउडर र घ्यू स्टकमै थन्कियो, बिक्री प्रक्रिया असफल

0
काठमाडौँ —सरकारी स्वामित्वको डेरी विकास संस्थान (डीडीसी)ले गोदाममा मौज्दात रहेका झण्डै ६ सय टन दूध पाउडर र घ्यू बिक्रीका लागि सार्वजनिक सूचना जारी गरे...

सेयर खाता खोल्न अब अनिवार्य राष्ट्रिय परिचयपत्र

0
साउन ७ — अब नेपाली नागरिकले सेयर कारोबारका लागि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्यरूपमा बुझाउनु पर्ने भएको छ। धितोपत्र बोर्डले चालु...

संशोधन सार्वजनिक नगरेपछि निजामती विधेयकमाथि विवाद चुलियो

0
७ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा परेका संशोधनहरू संसद् सचिवालयले अझै सार्वजनिक नगरेको भन्दै आलोचना सुरु भएको छ। राष्ट्रिय सभामा विचाराधीन उक्त...

नेपालको भू–आवरण तथ्यांक सार्वजनिक : झन्डै आधा भू–भाग वन क्षेत्रले ओगट्यो

0
काठमाडौं, साउन ७ ।राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय भू–ढकान नक्सा (National Land Cover Map 2020–2022) आज शीतल निवासमा एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरेका छन्। नेपालभरिका...

सेयर बजारमा तोडिएलान् अघिल्ला यी रेकर्ड ?

0
नेपालको सेयर बजारले पछिल्ला केही सातायता पुनः सक्रियता देखाएको छ। लगानीकर्ताको उत्साह, वित्तीय संस्थाहरूको तेस्रो त्रैमासिक प्रतिवेदन र मौद्रिक नीतिप्रति देखिएको सकारात्मक अपेक्षाका कारण...

विद्यालय शिक्षा नियमावली स्थानीय तहमै बनाउने अधिकार दिनुपर्ने माग

0
खण्डित ऐनका कारण विद्यालय शिक्षाको वर्तमान समस्याहरू समाधान हुन नसकेको भन्दै सार्थक र समावेशी नयाँ ऐन निर्माणको माग उठ्न थालेको छ। शिक्षा नीति तथा व्यवस्थापनमा...

पहिरोका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध, सवारी साधन बीच बाटोमै रोकिए

0
अविरल वर्षापछि गएको पहिरोका कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ। शनिबार रातिदेखि निरन्तर झरेको पानीले पहिल्यै गएको पहिरोको माथिल्लो भागबाट थप लेदोसहितको...

युएईमा १२० नेपालीलाई आममाफी : ईद अल–अदाहको अवसरमा सजाय माफी

0
काठमाडौं, जुलाई १७ — संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशका विभिन्न जेलमा रहेका १२० जना नेपाली नागरिकलाई आममाफी दिएको छ। मुस्लिम समुदायको महान...