Advertisement

प्रधानमन्त्री र मन्त्रीलाई तलब आफैं तोक्ने अधिकार, संशोधनपछि चर्को आलोचना

0
नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकारसहितको कानुनी व्यवस्था लागू भएको छ । संसदबाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’लाई राष्ट्रपति रामचन्द्र पौडेलले...

सुनको मूल्य तोलामा ३ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो

0
काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो...

नेपालका सात राजमार्ग वर्षाका कारण अवरुद्ध

0
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, सखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी...

जनकपुरधाममा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

0
धनुषा । धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका ४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने दुई जना घाइते भएका छन् । कटैयाचौरी भन्ने...

विश्व बाघ दिवस विशेष: नेपालमा कति बाघ उपयुक्त?

0
सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्गमा आयोजित बाघ संरक्षण शिखर सम्मेलनमा बाघ पाइने १३ देशले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका...

जलवायु परिवर्तनको असर : खडेरीले बिथोलियो मधेसको जीवनशैली

0
काठमाडौं । तराई–मधेस क्षेत्रमा वर्षा नहुँदा खेत सुक्खा परेका छन्, बीउ सुक्दै छन् अनि किसानको मनमा चिन्ताको बादल झन् बाक्लिँदै गएको छ । वर्षा नपरेर...

सांसद सुमना श्रेष्ठको टिप्पणी : हेलिकप्टरबाट हेर्दैमा मधेशमा पानी आउँदैन

0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको मधेश भ्रमणप्रति कटाक्ष गर्दै, "हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन" भन्ने...

सक्सेस एजुकेशन काठमाडौंको सेवा विस्तार, पुतलीसडकमा नयाँ स्थानमा स्थानान्तरण

0
विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशन काठमाडौंले गत शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा केन्द्रलाई पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ।...

सूचीकृत नभएका ईकमर्सहरू गैरकानुनी ठहरिने, विभागको कडाइ सुरु

0
काठमाडौं — सरकारले ईकमर्स ऐन २०८१ लागू गरेसँगै अनलाइन व्यवसायहरूलाई अनिवार्य रूपमा दर्ता (सूचीकरण) गर्न बाध्य बनाएको छ। कानुन बमोजिम साउन २ गतेभित्र विद्युतीय...

नियम उल्लङ्घनमा ४ बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकको कारबाही

0
नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई वित्तीय संस्थामाथि नियामकीय उल्लङ्घनका कारण कारबाही गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत गरिएको समीक्षा...