पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् सम्झौता हासिल भएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्तामा रसिया–युक्रेन युद्ध अन्त्यबारे कुनै सम्झौता हुन सकेन । दुई राष्ट्रपतिबीच अपेक्षा गरिएको भन्दा छोटो...
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
अलास्का । यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ ।
नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...
अष्ट्रेलियाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने निर्णयलाई हमासले स्वागत गर्यो
अष्ट्रेलियाको संघीय सरकारले प्यालेस्टाइनलाई आधिकारिक रूपमा राज्यको मान्यता दिने निर्णय गरेको छ, जसको हमासद्वारा स्वागत गरिएको छ। यस निर्णयले ७ अक्टोबरको इजरायलमाथि गरिएको हमलाको...
तुर्कमेनिस्तान भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको जानकारी
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसदलाई विस्तृत जानकारी गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भूपरिवेष्टित विकासशील...
नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने, व्यवसायीहरु उत्साहित
काठमाडौं । आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण...
मानवअधिकार आयोग: ‘रवि लामिछानेको अधिकार हनन’
रुपन्देहीको भैरहवा कारागार अनुगमनपछि राष्ट्रिय मानवअधिकार आयोग (NHRC) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको निष्कर्ष सार्वजनिक गरेको छ। आयोगका अनुसार...
रबि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख
रूपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेकाे...
३० करोडको हानी, ३ करोडको गैरकानुनी सम्पत्ति ! बागमतीका मेयर थापा दोषी ठहर
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतका अध्यक्ष टेक...
अष्ट्रेलियाको संसद् सेवाविभागमा ३१५ हजार डलरको भुक्तानी विवादमा भ्रष्टाचार छानबिन
क्यानबेरा, साउन २१ । अष्ट्रेलियाको संघीय संसद् सञ्चालन गर्ने विभाग Department of Parliamentary Services (DPS) मा भइरहेको भ्रष्टाचार छानबिन थप व्यापक बनेको छ।
National Anti-Corruption...
बागमतीमा एमालेले टुंग्यायो मन्त्रीको सूची, बानियाँ नेतृत्वमा नयाँ सरकार गठनको तयारी
बागमती प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। यस क्रममा सत्ता सहकार्यअन्तर्गत नेकपा एमालेले आफूले पठाउने मन्त्रीहरूको सूची...














