प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि गठबन्धन परिवर्तन गर्ने संकेत देखिएको छ । सत्तारूढ दलकै नेताहरूबाट सरकारको बचाउ नभएको र विभिन्न विषयमा अडान...
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ सोमबार
काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आजदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र...
शेख हसिना: राजनीतिक उदयदेखि पलायन सम्म
काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा...
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।
प्रतिनिधि...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छाडे बालुवाटार
काठमाडौं ,असार २८ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्– एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् । शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उनले...
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आजदेखि, यस्ता छन् नेपालले तय गरेका एजेन्डा
काठमाडौं, असार ११ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको...
बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध छ : अध्यक्ष बडाल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले...
प्रधानमन्त्री ओलीले साउन ६ मा संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन...
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा...