Advertisement

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

0
 गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई...

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास, केही सामान्य घाइते

0
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले पानीको...

एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्र मन्त्रालयको पत्राचार

0
परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउनका लागि पत्राचार गरेको छ। सर्वोच्च अदालतको चैत २१ गतेको फैसलालाई कार्यान्वयन गर्दै मन्त्रालयले पूर्वअध्यक्ष शेष...

पोखरामा होटलभित्र जुवाको अखडा, ६ जना पक्राउ

0
4o पोखरा । पोखराको ड्यामसाइडस्थित होटल स्याण्डी ब्लुम मा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सूचना प्राप्त भएपछि प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ...

मारवाडीको विरोधपछि मन्त्रीको हस्तक्षेप, गौशाला धर्मशालाको काम रोकियो

0
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका छन्। पशुपति क्षेत्र विकास कोषका...

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दुर्घटना, १५ जना घाइते

0
काठमाडौं । दोलखाको भीमेश्वर–८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् । काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस...

पूर्वराजाको सन्देश: “जनताको आकांक्षा पूरा नहुनु दु:खद, देश परनिर्भरता र युवा पलायनले संकटमा”

0
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको वर्तमान अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । विजया दशमीको शुभकामना सन्देश जारी गर्दै, उनले नेपालीहरूको आकांक्षाहरू...

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइदैन, बेखबर मन्त्री !

0
काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरुले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनिले...

राष्ट्रिय शोक घोषणा: बाढीपहिरो पीडितहरूको सम्झनामा तीन दिन झण्डा आधा झुकाइने

0
सरकारले हालैका बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिपछि राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस विपद्‌मा ज्यान गुमाएकाहरूको...

बाढी पहिरोबाट अहिलेसम्म २१७ जनाको मृत्यु

0
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।...