विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
कञ्चनपुर । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका,६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु...
मोरङको सुन्दरहरैंचामा ‘ढुकुर जोडी’ सम्मान : १२ उदाहरणीय दाम्पत्य जोडीलाई १०–१० हजार रुपैयाँसहित सम्मान
सुन्दरहरैंचा (मोरङ), असार २९ —मोरङको सुन्दरहरैंचा नगरपालिकाले झगडा नगरी सुमधुर रूपमा मिलेर जीवन बिताइरहेका उदाहरणीय १२ दाम्पत्य जोडीलाई ‘ढुकुर जोडी’ को उपाधिसहित सम्मान गरेको...
कञ्चनपुरमा छाउगोठमा सर्पदंशबाट महिलाको मृत्यु, प्रशासनले छाउपडी अन्त्यका लागि अभियान तीव्र बनाउने
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० मा छाउगोठमा बसेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभित्र रहेका सबै स्थानीय तहहरूलाई छाउगोठ हटाउने अभियान...
‘घुस डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्ता बालुवाटारमा, राजीनामाको तयारीमा रहेकाे संकेत
काठमाडौं — ‘घुस डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। चौतर्फी दबाबपछि गुप्ता प्रधानमन्त्री...
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : मेयर बालेन
काठमाडौं, २९ असार — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका...
आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती
काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा...
काठमाडौं महानगरको १७औं नगरसभा आइतबार, २५ अर्बको बजेट प्रस्ताव आउने तयारी
काठमाडौं — लामो प्रतीक्षापछि काठमाडौं महानगरपालिकाले आगामी आइतबार (२०७९ असार २९) का लागि १७औं नगरसभा अधिवेशन आह्वान गरेको छ। यस नगरसभामार्फत महानगरले आर्थिक वर्ष...
२० वर्ष पुगेपछि विवाह र सन्तानको योजना आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरी सन्तान जन्माउने विषयमा युवालाई सकारात्मक ढंगले प्रेरित गर्न आवश्यक रहेको...
जापान जाने प्रशिक्षार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सांसद प्रतिमा गौतमको संसदमा...
नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापान जान लागेका नेपाली प्रशिक्षार्थी (trainee) कामदारहरूलाई श्रम स्वीकृतिको प्रक्रियामा गैरकानुनी रूपमा भाषा परीक्षा दिन बाध्य बनाइएको भन्दै सरकारको...
बाढीले मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
काठमाडौं । चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा मंगलबार बिहान नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले...














