कसैले काउकुती लगाउँदा किन लाग्छ हाँसो ? यस्तो छ कारण
एजेन्सी । हामीलाई कसैले काउकुती लगाइदियो भने एक्कासी हाँसो लाग्छ । कसैले त कोही रिसायो भने काउकुती लगाएर फकाउने प्रयास पनि गर्छन् । कसैलाई...
मानिस माथि चट्याङ परे के हुन्छ ? शरीरमा कस्तो असर पर्छ ?
एजेन्सी । चट्याङ पर्नु ठूलो दुर्घटना हो । कयौं पटक चट्याङले घर, सवारी साधन, अग्लो भवनमा समेत नराम्ररी क्षति पु¥याउँछ, तोडफोड हुन्छ, तर के तपाईंले...
अन्तर्वार्तामा यी प्रश्नको सहि उत्तर नदिनुहोस्, नत्र पाउनु हुनेछैन जागिर !
एजेन्सी । अन्तर्वार्ताको समयमा तपाईंले सबै प्रश्नहरूको सही जवाफ दिनुहुनेछ भन्ने अपेक्षा गरिन्छ । तर, एक क्यारियर कोच र भर्तीकर्ताले तीन चीजहरू साझा गरेका छन्...
गहुँको रोटी किन बल जस्तै फुल्छ ?
एजेन्सी । बिहानको खाजादेखि बेलुकीको खानासम्म, भान्साको खाना रोटी बिना पूरा हुँदैन । वास्तवमा रोटी गहुँ, कोदो, जौ, मकै जस्ता विभिन्न पीठोबाट बनाइन्छ । तर,...
रोचक तथ्यहरु : घाममा बढी समय बिताउने मानिसहरु रहन्छन् खुसी
एजेन्सी । मनोविज्ञानको संसारमा मानव व्यवहारका रोचक र जानकारीमूलक तथ्यहरू हामी यहाँ बताउँदै छौं । हामी तपाईंलाई बताउन गइरहेका रोचक मनोवैज्ञानिक तथ्यहरूले तपाईंको मानव मस्तिष्कलाई...
गाईको दूध किन भैंसीको जस्तो सेतो हुँदैन ?
एजेन्सी । दूधलाई पूर्ण आहार मानिन्छ । त्यसैले चिकित्सकहरुले सबैलाई दूध पिउन सल्लाह दिने गर्छन् । अधिकांश मानिसहरूलाई गाईको दूध पिउन भनिन्छ । किनभने गाईको...
कसरी छानियो ट्राफिक बत्तीको रङ ? यस्तो छ इतिहास
एजेन्सी । विश्वमा सबैभन्दा पहिले सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतको लण्डनस्थित संसदभवन बाहिरको सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । रेलवेका अभियन्ता जेके...
हाम्रो घरमा चम्चा कसरी आइपुग्यो ? कहिले र कहाँ भएको थियो आविष्कार
एजेन्सी । हरेक हरेक घरमा चम्चा हुन्छ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यो कहाँबाट आयो ? कहिले र कहाँ आविष्कार भएको थियो...
मानिस किन निन्द्रामा बोल्ने वा बर्बराउने गर्छन् ?
एजेन्सी । स्वस्थ जीवनका लागि पर्याप्त निन्द्रा अत्यावश्यक छ । जसरी निश्चित समयमा भोक लाग्छ, त्यसरी नै शरीरले निन्द्रा खोज्छ । तर, कतिपयलाई निदाउन घण्टौँ...
समुन्द्रमा माछा मार्न गएकाले २३ करोडको सम्पति भेटे पछि…
काठमाडौं । यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। त्यसैले त भनिन्छ । संसार अचम्मले भरिएको छ। यहाँ हरेक पल सस्पेन्स छ कि कसलाई...