नवलपरासी अदालतका कम्प्युटर अपरेटर दुई लाख घुससहित पक्राउ
काठमाडौँ: नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले...
जनकपुरधामको क्रिकेट स्टेडियममा विचौलियाको चलखेल भयो- मनिष झा
काठमाडौँ: रास्वपाका सांसद मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा विचौलिया र दलालले चलखेल गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...
प्रचण्ड लाँकुरी भञ्ज्याङस्थित रिसोर्टमा लडेको खुलासा
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाँकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेको खुलेको छ । स्रोतकाअनुसार प्रचण्ड परिवारका अन्य सदस्यसहित मंगलबार टेरेसेस रिसोर्टमा...
दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो प्रधानमन्त्रीज्यू ? – प्रचण्ड
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमबारे...
लेबर पार्टीको सरकार द्धारा ६० हजार कर्मचारीको तलब वृद्धि गर्ने निर्णय
क्यानबेरा:हालै अष्ट्रेलियमा सम्पन्न संघीय निर्वाचनवाट निर्वाचित लेबर पार्टीको सरकारले Age Care क्षेत्रमा ६० हजार कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री...
अमेरिका भिसाका नाममा ६१ लाख ठगी, रौतहटका किशोरसहित २ जना पक्राउ
काठमाडौं । विदेश भिसाका नाममा ठगी गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । ठगीमा संलग्न रहेको अभियोगमा उनीहरूलाई काठमाडौं महानगरपालिका २७ स्थित...
टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’ फिचर
काठमाडौं । टिकटकले नेपालमा आफ्ना युवा पुस्ताका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरू...
सरकारको नीति तथा कार्यक्रम टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो...
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको टिप्पणी गरेका छन् ।...
बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला
काठमाडौं । ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो ।
ब्राजिलको उत्तरपूर्वी भागमा भेटिएको यो पुरानो कमिलालाई वैज्ञानिकहरूले ‘हेल एन्ट’...
१०० बर्षसम्म पनि जवान देखिन चाहानु हुन्छ भने रामदेवको यो तरिका अपनाउनुहोस्
काठमाडौं । आजकल सबैजना जवान र सुन्दर देखिन चाहन्छन्।
अनुहारलाई चम्किलो बनाउन र बुढ्यौली हुनबाट जोगाउन मानिसहरु धेरै प्रकारका क्रिम र विभिन्न उपायको सहारा लिन्छन् तर...














