उप–निर्वाचनः उमेदवारको नामावली आज प्रकाशन हुने
मंसिर ४, २०८१ काठमाडौँ: स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन...
कांग्रेस-एमालेले किन गरे चुनावी तालमेल ?
काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा केही स्थानमा सहकार्य गर्ने निर्णय गरेका छन् । जस अनुसार, एमालेले ४४...
भिक्टोरिया सरकारले सार्वजनिक स्थानहरूमा निःशुल्क स्यानिटरी प्याड र ट्याम्पोन उपलब्ध गराउने
मेलबर्न: भिक्टोरिया सरकारले सार्वजनिक स्थानहरूमा स्यानिटरी प्याड र ट्याम्पोन निःशुल्क उपलब्ध गराउने पहल तयारी गरेको छ। यो कार्यक्रमले सबैलाई अत्यावश्यक मासिक सामग्रीमा सहज...
प्रधानमन्त्री ओलीको चीन भ्रमण: विकास एजेण्डा र द्विपक्षीय सम्बन्धमाथि ध्यान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी तीव्र भइरहेको छ। मंसिर १७ गतेदेखि ५ दिने भ्रमणको तयारी भए पनि सरकारले औपचारिक मिति...
जसपा नेपालको मेयर उम्मेदवारका रूपमा तेस्रो लिङ्गी महिलाको उम्मेदवारी
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन्।...
स्थानीय तहको उपनिर्वाचनको मनोनयन दर्ता आज
मंसिर २, २०८१ काठमाडौँ: मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवार दर्ता हुदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह...
प्रधानमन्त्रीको रास्वपालाई लक्षित टिप्पणी- ‘टुप्पाबाट पलाएकाहरूको आधारहीन गाली सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको १० वर्ष पूरा भएपछि यसको पुनरावलोकन र मूल्याङ्कन गरिने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रमा...
नेपालले बंगलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै
कार्तिक ३० , २०८१ काठमाडौँ: नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट...
बालेन भन्छन्- फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं
कार्तिक ३० , २०८१ काठमाडौँ: काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि...
पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन
कार्तिक २९ , २०८१ काठमाडौँ: काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी...













