राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या उपचारका लागि आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले...
दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रुपमा काम गरेको छ : अध्यक्ष डा बद्री...
मंसिर १६, २०८१ काठमाडौँ: गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पु¥याइरहेको बताउनुभएको छ । जापानको राजधानी...
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो...
उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...
काठमाडौंमा रवि लामिछानेको बयान सुरू
मंसिर १४, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ। सरकारी वकिलको रोहबरमा...
बिदेशबाट ल्याईएका मोबाईमा यसरी गरिन्छ आईएमईआई दर्ता
काठमाडौैँ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी ९आईएमईआई० नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने...
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी
काठमाडौ । नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।
यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको...
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायबु हुँदैछन् जस्तो देखिन्छ।
वास्तवमा कम्पनीले...
पुर्वराजा ज्ञानेन्द्र आगामी साता नेपालगञ्ज जादै
मंसिर १२, २०८१ काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता नेपालगञ्ज जाने भएका छन् ।
उनको सचिवालयका अनुसार मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका केहि जिल्लाहरुको भ्रमणको सिलसिलामा पुर्व...
एनपीएलको टिकटदर सार्बजनिक,कुन टिकटलाई कति ?
काठमाडौँ । यहि मङ्सिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलका...














