त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया, अवस्था सामान्य
मंसिर १९, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया गरिएको छ । बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले...
नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
मंसिर १९, २०८१ काठमाडौँ: नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि...
रवि लामिछानेसँग आज पनि चितवनमा बयान लिइँदै
मंसिर १९, २०८१ चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदै छ ।
काठमाडौंबाट मंगलबार...
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या उपचारका लागि आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले...
दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रुपमा काम गरेको छ : अध्यक्ष डा बद्री...
मंसिर १६, २०८१ काठमाडौँ: गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पु¥याइरहेको बताउनुभएको छ । जापानको राजधानी...
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो...
उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...
काठमाडौंमा रवि लामिछानेको बयान सुरू
मंसिर १४, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ। सरकारी वकिलको रोहबरमा...
बिदेशबाट ल्याईएका मोबाईमा यसरी गरिन्छ आईएमईआई दर्ता
काठमाडौैँ । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी ९आईएमईआई० नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने...
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी
काठमाडौ । नेपाललगायत दक्षिण एसियका सबै देशमा भात खाइन्छ।
यो फरक कुरा हो कि केहि देशहरुमा यसको खपत धेरै छ। नेपालमा जस्तै विश्वका धेरै देशमा चामलको...














