ANZ ले होम लोनको फिक्स्ड दर ०.२५% ले बढायो
अष्ट्रेलियाको प्रमुख बैंकहरूमध्ये एक ANZ बैंक ले आगामी हप्ता हुने Reserve Bank of Australia (RBA) को ब्याजदर निर्णयअघि नै आफ्नो फिक्स्ड होम लोन ब्याजदर...
अष्ट्रेलियामा फेरि ब्याजदर बढ्ने संकेत, घर कर्जा लिएका ऋणीमाथि थप दबाब पर्ने अनुमान
अष्ट्रेलियाका चार प्रमुख बैंकहरूले केन्द्रीय बैंकले आगामी महिनाहरूमा थप ब्याजदर वृद्धि गर्न सक्ने प्रक्षेपण सार्वजनिक गरेपछि घर कर्जा लिएका लाखौं उपभोक्तामाथि थप आर्थिक दबाब...
दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?
प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने उद्घोष गर्दै चुनावमा...
बढ्दो जीवनयापन खर्चबीच बिल घटाएर बचत गर्ने उपाय
जीवनयापन खर्च निरन्तर बढिरहेको वर्तमान अवस्थामा धेरै अष्ट्रेलियाली परिवार आर्थिक दबाब महसुस गरिरहेका छन्। घरभाडा, मोर्टगेज, बिमा, बिजुली, इन्टरनेटदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यवृद्धिले आम...
Australiaमा “खाना र आवास” नै मुख्य चिन्ता, विश्वव्यापी सर्वेक्षणमा तेस्रो स्थान
अष्ट्रेलियामा नागरिकहरू अहिले आर्थिक वृद्धिभन्दा पनि आधारभूत आवश्यकता—खाना र आवास—प्रति बढी चिन्तित देखिएका छन्। अमेरिकी विश्लेषण तथा परामर्श संस्था Gallup ले गरेको नयाँ विश्वव्यापी...
महँगी फेरि तात्यो, ब्याजदर बढ्ने संकेत बलियो — अष्ट्रेलियाका लाखौँ घरधनी दबाबमा
अष्ट्रेलियामा डिसेम्बर महिनाको मुद्रास्फीति तथ्याङ्क अपेक्षाभन्दा उच्च आएपछि रिजर्भ बैंक अफ अष्ट्रेलियाले आगामी बैठकमा ब्याजदर बढाउने सम्भावना बलियो बनेको छ। यसले लाखौँ घरधनीको आर्थिक...
अनलाइन जुवा र सामाजिक सञ्जाल : युवामाझ बढ्दो जोखिम र नियमनको चुनौती
अष्ट्रेलियामा अनलाइन जुवा तथा ‘पोकी मेशिन’ सम्बन्धी सामग्री सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिन थालेपछि यसले समाजमा गम्भीर चिन्ता जन्माएको छ। विशेषगरी युवालाई लक्षित गरी...
सिड्नीमा ग्यासको अन्त्य, विद्युतीय युगको सुरुवात: २०२६ देखि नयाँ घरहरू पूर्ण रूपमा इलेक्ट्रिक हुने
अस्ट्रेलियाको सबैभन्दा घना आवासीय क्षेत्रमध्ये एक मानिने सिड्नीमा अब ग्यासबाट विद्युतीय प्रणालीतर्फ ठूलाे नीतिगत परिवर्तन लागू हुने भएको छ। City of Sydney ले नयाँ...
अष्ट्रेलियामा नयाँ वर्ष २०२६ सँगै लागू भए ठूला नीतिगत परिवर्तनहरू
अष्ट्रेलियाले नयाँ वर्ष २०२६ लाई स्वागत गर्दै गर्दा देशभर लागू हुने विभिन्न नीतिगत र कानुनी परिवर्तनहरू कार्यान्वयनमा आएका छन्। यी परिवर्तनहरूको उद्देश्य खर्च घटाउनु,...
सिड्नी नयाँ वर्ष उत्सवमा अभूतपूर्व सुरक्षा व्यवस्था, Bondi फर्कन प्रिमियरको आग्रह
New Year's Eve मा हुने Sydney को विश्वप्रसिद्ध आतिशबाजी उत्सवलाई लक्षित गर्दै यसपटक अभूतपूर्व सुरक्षा व्यवस्था अपनाइने भएको छ। NSW का प्रिमियर Chris Minns...













