इजरायल–गाजा पोस्ट शेयर प्रकरणमा एबीसीलाई ७० हजार डलर क्षतिपूर्ति तिर्ने आदेश
सिड्नी — अष्ट्रेलियाली राष्ट्रिय प्रसारक एबीसी (ABC) ले रेडियो होस्ट एन्टोनेट लाटुफलाई ७० हजार अष्ट्रेलियन डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ। संघीय अदालतले लाटुफको बर्खास्तगी...
सिड्नीमा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न, ‘भानु सम्मान २०८२’ प्रदान
अभिशेक खड्का, अष्ट्रेलियाको सिड्नीस्थित अबन कम्युनिटी सेन्टरमा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा...
Global Sourcing Expo Sydney 2025 मा नेपालका मौलिक उत्पादनहरूको आकर्षक प्रदर्शनी
सिड्नी — अष्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बरको ICC थिएटर मा सम्पन्न Global Sourcing Expo Sydney 2025 मा नेपालले आफ्ना मौलिक उत्पादनहरूको आकर्षक प्रदर्शनी गरेको छ।...
गोल्ड कोस्टमा बन्ने तयारीमा अष्ट्रेलियाको सबैभन्दा अग्लो भवन, One Park Lane को परिमार्जित विकास...
गोल्ड कोस्ट — अष्ट्रेलियाको गोल्ड कोस्ट सहरमा Q1 भवनभन्दा अग्लो नयाँ गगनचुम्बी भवन निर्माणको तयारी सुरु भएको छ। १०१ तले र ४०० मिटर उचाइ...
“सार्वजनिक आवासको पक्षमा आवाज उठाउँदै, आशिष वाग्ले चौथो पटक ‘CEO Sleepout’ मा सहभागी”
एडिलेड निवासी व्यवसायी तथा समाजसेवी आशिष वाग्लेले यस वर्ष पनि ‘विनी सीईओ स्लीपआउट’ (Vinnies CEO Sleepout) कार्यक्रममा सहभागी हुँदैछन्। जुन १९ तारिखको रात, उनी...
बहुसांस्कृतिक मेलमिलापका लागि ‘सिड्नी अध्यात्मिक महोत्सव’ अगष्ट २९ देखि सुरु
नेपाली समुदायको साझा सपना ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आगामी अगस्ट २९ देखि ३१ सम्म सिड्नीमा ‘आध्यात्मिक महोत्सव २०२५’ को आयोजना गरिने...
“नेपाली हस्तकलाको सिड्नी प्रदर्शनी: राजदूत र बाणिज्यदूतको अवलोकन”
अष्ट्रेलियाको सिड्नीस्थित ICC थिएटर, डार्लिङ हार्बरमा आयोजित Global Sourcing Expo Sydney 2025 मा नेपालले आफ्ना मौलिक हस्तकला, वस्त्र र सजावटी सामग्रीमार्फत सांस्कृतिक पहिचानको भव्य...
मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको अध्यक्षमा विक्रम शर्मा, विधान परिमार्जन
मेलबर्न नेप्लिज कम्युनिटी वेष्ट (MNC West) को हालै सम्पन्न वार्षिक साधारण सभाले बिक्रम शर्माको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। नयाँ समितिमा प्रकाश...
लेबरले अष्ट्रेलियाली जनतालाई भ्रममा पार्दैछ: अप्राप्त पुँजी लाभ करमा ज्योफ विल्सनको चेतावनी
प्रमुख कोष प्रबन्धक तथा Wilson Asset Management का अध्यक्ष ज्योफ विल्सनले लेबर सरकारले प्रस्ताव गरेको सुपर कर योजना अष्ट्रेलियाली जनतालाई “ग्यासलाइटिङ” गर्ने प्रयास भएको...
एन्थोनी एल्बानीज युरोपियन युनियनसँग सुरक्षा र रक्षा सम्झौतामा वार्ता गर्न लाग्दै
अस्ट्रेलिया एक संवेदनशील र परिवर्तनशील विश्व परिस्थितिको बीचमा युरोपेली संघ (EU) सँग सुरक्षा तथा रक्षा साझेदारीबारे महत्वपूर्ण वार्तामा सहभागी हुन लागेको छ। प्रधानमन्त्री एन्थोनी...














