शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

spot_img

    काठमाडौं। शर्मिला वाइबा पुनः पक्राउ परेकी छिन् ।

    मंगलबार पोखराको लेकसाइडबाट पक्राउ उनलाई पक्राउ गरिएको हो ।

    साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिएका छन् ।
    उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पछि सोही आधारमा उनी पक्राउ परेकी हुन् ।

    उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ। वाइबालाई म्याद थप र अनुसन्धानको लागि काठमाडौं ल्याइँदै छ।

    spot_img