अन्तिम समयमा गुगलले संसद भवनको कन्सर्ट रद्द गर्यो
क्यानबेरा – अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने सरकारको निर्णयपछि, विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले संसद भवनमा आयोजना हुन लागेको आफ्नो...
९५ वर्षीया हजुरआमामाथि टेजर प्रहार गर्ने प्रहरीलाई जेल सजाय नहुने, अदालतले निर्णय यथावत् राख्यो
अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) मा ९५ वर्षीया वृद्धा क्लेयर नाउल्यान्डमाथि टेजर प्रहार गरी मृत्यु गराउने प्रकरणमा संलग्न पूर्व प्रहरी अधिकृतलाई जेल सजाय नदिन...
मेलबर्नको यहुदी सिनागोगमा आगजनी प्रकरणमा २१ वर्षीय युवक पक्राउ
मेलबर्न – गत वर्ष डिसेम्बर ६ मा मेलबर्नस्थित अडास इजरायल सिनागोगमा भएको आगजनी प्रकरणमा २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ।
वेरिबी...
सिड्नीमा लिजोनर्स रोगको प्रकोप, एक जनाको मृत्यु
सिड्नीमा लिजोनर्स’ रोग (Legionnaires' disease) को प्रकोप फैलिँदा एक वृद्धको मृत्यु भएको छ भने थप छ जना बिरामी परेका छन्।
NSW Health ले जनाएको अनुसार...
पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् ।
अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू...
रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा
मस्को । चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक...
२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष–अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ ।...
मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
रौतहट । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ।
पछिल्लो २४ घण्टामा मात्रै...
भारत-नेपाल सीमा नजिक लागूऔषध कारोबार, तीन जना पक्राउ
रूपन्देही । रूपन्देही जिल्लाको देबदह नगरपालिका १० चरङेबाट ब्राउन सुगर जस्तो देखिने अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय...
रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
रूसको सुदूरपूर्व क्यामचाट्का प्रायद्वीपमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। सन् १९५२ यताकै सबैभन्दा ठूलो भूकम्प मानिएको यस घटनापछि प्रायद्वीपसहित आसपासका तटीय क्षेत्रमा...














