म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता
म्यानमार । गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना...
लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित
लन्डन । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ। जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ, जसले हजारौं...
यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान
वाशिंगटन । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन । नासाका अनुसार मंगलबार बिहान...
उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप
काठमाडौँ । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले...
क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी
फाल्गुण २६, २०८१ काठमाडौँ: नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ । पार्टीले आफ्नो घोषणामा...
उत्तर कोरियाले घातक पनडुब्बी बनाउदै
काठमाडौँ । उत्तर कोरियाले पहिलो पटक निर्माणाधीन आणविक शक्तिबाट चल्ने पनडुब्बी विश्वलाई प्रस्तुत गरेको छ । यो घातक हतियारले दक्षिण कोरिया र अमेरिकालाई ठूलो खतरा...
टेक्सासबाट प्रक्षेपण भएको SpaceX Starship रकेट केही समयमै विस्फोट
अर्बपति व्यापारी र ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीको Starship रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही क्षणमै विस्फोट भएको छ।
रकेट विस्फोटपछि...
ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् ।
सम्बोधनका क्रममा ट्रम्पले...
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
काठमाडौँ । बेलायत, फ्रान्स र युक्रेनले रुस-युक्रेन युद्ध रोक्न मिलेर योजना बनाउन सहमत भएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बेलायत भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री...
ह्वाइटहाउसमा जेलेन्स्कीलाई ट्रम्पले थर्काए
फाल्गुण १७, २०८१ काठमाडौँ: ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पले अपमानजनक व्यवहार गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले...














