अस्ट्रेलियाको राजधानी क्यान्बेरामा स्नोकर टुर्नामेन्ट, २०२४

अस्ट्रेलियाको राजधानी क्यान्बेरामा snooker tournament हुने भएको छ। immense visa and education service को आयोजनामा उक्त टुर्नामेन्ट हुने भएको हो।

जुन २८ र २९ तारिखका दिन शुक्रबार र सनिवार हुन गइरहेको टुर्नामेन्ट Snooker पारखिहरुको लागि एउटा राम्रो अवसर बन्न सक्ने आयोजक immense visa का सतिस गुरुङ बताउनु हुन्छ।

Snooker tournament मा सहभागी हुनका लागि लाग्ने Entry fee पचास डलर रहेको छ।साथै विजेता लाई पुरस्कार को पनि ब्यवस्था गरिएको छ।

कार्यक्रमको Supported By पार्ट्नर को रुपमा
Rare By the Fabricate,Capital transport and Removal,kopila grocery store ,JA Brothers रहेका छ।

कार्यक्रम तालिका

Date: 2024 jun 28 and 29
Time: 12pm to 8pam
Address : southern cross club, woden
Entry fee: 50$ dollar

अधिक जानकारीका लागि
फोन नम्बर 0424455350,0452264317,0424279616 सम्पर्क गर्न सक्नुहुनेछ ।