पुर्वराजा ज्ञानेन्द्र आगामी साता नेपालगञ्ज जादै

मंसिर १२, २०८१ काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता नेपालगञ्ज जाने भएका छन् ।

उनको सचिवालयका अनुसार मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका केहि जिल्लाहरुको भ्रमणको सिलसिलामा पुर्व राजा ज्ञानेन्द्र आगामी साता नेपालगञ्ज जाने भएका हुन् ।