जाडोमा लाखौं अष्ट्रेलियन चिसोमा कठ्यांग्रिदै

नयाँ सर्वेक्षणले देखाएको छ कि यस जाडोमा लाखौं अष्ट्रेलियन चिसोमा कठ्यांग्रिरहेका छन्, स्काई रकेटिंग इनर्जी बिल्स को कारणले हिटर प्रयोग नगर्ने विकल्प रोजिरहेका छन्। Finder जस्तो comparison site बाट भएको रिसर्च अनुसार, ८ मध्ये १ जना अष्ट्रेलियनले आफ्नो heating consistently refrain गरिरहेका छन् भने थप ३६% ले सकेसम्म यसको प्रयोग कम गर्दै आएका छन्।

यस reluctance का कारण लगभग आधा अष्ट्रेलियन घर—करीब ४.९ मिलियन घर— adequate warmth बिना बसेका छन्, यद्यपि संघीय सरकारको इनर्जी रिबेट सुरू भइसकेको छ। गत महिना, households ले quarterly installments मा $७५ पाउन थालेका छन्, जसको कुल रकम आर्थिक वर्षभर $३०० हुनेछ। तर धेरैका लागि यो राहत पर्याप्त भएको छैन, किनकि energy बिलहरूको भार अझै पनि धेरै उच्च छ।

Cost of living crisis ले केही अष्ट्रेलियनहरूलाई आफ्नो घर तताउनेभन्दा खाना किन्नु पर्ने विकल्प रोज्नुपरेको देखिएको छ। हाउस होल्ड बजेटमा धेरै तनाव परिरहेको छ, वर्षौंदेखि बढ्दो बिजुलीको मूल्यले exacerbated गरेको छ, जसलाई इनर्जी providers ले पनि स्वीकार गरेका छन्।

गत वर्ष मात्रै, AGL Australia ले १०,००० ग्राहकहरूलाई आफ्नो financial hardship program मा समावेश गरेको छ भने Energy Australia ले हरेक दिन १,००० बिल रिलिफ कलहरूको सामना गरिरहेको छ। सर्वेक्षणले देखाएको छ कि लगभग ८०% अष्ट्रेलियन घर poorly इन्सुलेटेड छन्, जसले गर्दा हिटिंग कस्ट बढी हुँदै गएको छ र यस संकटलाई झनै गम्भीर बनाएको छ।