अस्ट्रेलियाको पिउने धाराको पानीमा क्यान्सरयुक्त क्यामिकल

एउटा नयाँ अध्ययनले लाखौं अस्ट्रेलियालीहरूले पिउने धाराको पानि अर्थात ट्यापको पानीमा क्यान्सर निमत्याउने केमिकलहरु भएको पत्ता लगाएको छ।

मिलियन भन्दा बडि अस्ट्रेलियन हरुले पिउने पानीमा क्यान्सर पैदा गर्न सक्ने केमिकल प्रयोग गरिएको अध्ययनपछि अमेरिकी विशेषज्ञहरुले यस्लाइ no safe lavel of exposer भन्दै चेतावनी दिएका छ्न।

सिड्नी, न्यूकासल, क्यानबेरा, भिक्टोरिया, क्वीन्सल्याण्ड , रोट्नेस्ट र नोर्फोकका केही क्षेत्रका धाराको पानीमा क्यान्सरयुक्त केमिकल भएको पाइएको थियो।

US environment protection agency ले PFOS र PFOAजस्ता केमिकल को मात्रा अधिक रहेको र यसले क्यान्सर पैदा गर्न सक्ने पत्ता लगाएपछी expert हरुले अस्ट्रेलियाभरिकै खानेपानीमा आवश्यक परिक्षण गर्न मुख्य प्राथमिकता दिइएका छ्न।

डिसेम्बरमा, विश्व स्वास्थ्य संगठनको क्यान्सर एजेन्सीले PFOA केमिकल मानवका लागि क्यान्सरजन्य हो भनी घोषणा गरेको थियो ।Toxic chemical campaigner डा. मारियान लोयड-स्मिथ,को भनाइ अनुसार US को benchmark भन्दा १४० गुणा बढी अस्ट्रेलियाको धाराको पानीमा यस्तो केमिकल भेटिनु निकै लज्जास्पद कुरा रहेको उनले बताएकी थिइन।