क्यानबेरामा दोहोरो घर निर्माण सजिलो बन्ने, ‘मिसिङ मिडल’ आवास विकासका लागि ACT सरकारको प्रस्ताव
क्यानबेराको आवासीय ब्लकमा दोस्रो घर निर्माण गर्न अब सजिलो बन्ने भएको छ। ACT सरकारले प्रस्ताव गरेको नियोजन नियमका परिवर्तनअनुसार ब्लकको न्यूनतम साइजसम्बन्धी प्रतिबन्ध हटाइने...
राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै निरन्तर अवरोध गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
संसद्मा नाराबाजीबीच...
सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट...
एनआरएनए निर्वाचनको चर्चा चुलियो — सदस्यता लिने कि नलिने? अबको सदस्यता मताधिकार मात्र होइन, परिवर्तनमा...
अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच अहिले पुनः एनआरएनएको निर्वाचनले विशेष चासो र बहस सिर्जना गरिरहेको छ। आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवार घोषणादेखि...
अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन
मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।
सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका...
अमेरिका पठाउने बहानामा झन्डै ५० लाख रुपैयाँ ठगी
काठमाडौं । अमेरिका पठाउने बहानामा करिब ५० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर...
२०८२ साल जेठ ३१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा...
के तपाई लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय
के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो...
अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति,यस्तो छ सहमति
अवरोध रहेको प्रतिनिधि सभा अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी...
एयर इन्डियाको जहाजमा बम भएको हल्लाले आकस्मिक अवतरण
एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ। बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए।
यसअघि आज...














