चीन–भारतबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति
चीन र भारतबीच लामो समयदेखि रोकिएको सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्लीमा...
पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् सम्झौता हासिल भएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्तामा रसिया–युक्रेन युद्ध अन्त्यबारे कुनै सम्झौता हुन सकेन । दुई राष्ट्रपतिबीच अपेक्षा गरिएको भन्दा छोटो...
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
अलास्का । यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ ।
नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुदैँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...
टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन
इस्तानबुल । पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्, जसले धेरै उन्नत र अत्याधुनिक हतियारहरू निर्माण गरिरहेका छन्। यी हतियारहरूले विश्व बजारमा प्रतिस्पर्धा...
जहाँ ट्रम्प–पुटिन बैठक हुदैँछ, त्यहीँ नजिक देखिए ५ चिनियाँ अनुसन्धान जहाज
अलस्का । लास्काको आर्कटिक क्षेत्रमा पाँच चिनियाँ आइसब्रेकर जहाजको अचानक उपस्थितिले अमेरिकी गुप्तचर र तटरक्षकलाई सतर्क गराएको छ।
यो त्यही क्षेत्र हो, जहाँ तीन दिनपछि अमेरिकी...
एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए ‘गाेल्डेन ग्लास’ उपहार
एप्पलले अमेरिकी उत्पादन कार्यक्रम (एएमपी)मा ठूलो लगानी गर्ने घोषणा गरेको छ, जसले अमेरिकामा उन्नत उत्पादन ल्याउने लक्ष्य राखेको छ।
यसैलाई ध्यानमा राख्दै एप्पलका सीईओ टिम...
गाजा कब्जा गर्ने नेतान्याहु योजनाको बिरोधमा हजारौं इजरायली सडकमा
तेलअहिव। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् ।
इजरायलको यो...
भारतमाथि अमेरिकी ५०% ट्यारिफ
अमेरिकाले ‘रेसिप्रोकल ट्यारिफ’ अन्तर्गत भारतमाथि ७ अगस्टदेखि २५% थप शुल्क लागू गरिसकेको छ। त्यसपछि रुसको तेल किनमेलका कारण २७ अगस्टदेखि अर्को २५% थपिने कार्यकारी...
न्यूजिल्यान्डबाट अल्बानीजको सन्देश: ‘गाजामा थप आक्रमण पूर्ण रूपमा अस्वीकार्य’
क्विन्सटाउन (न्यूजिल्यान्ड), १० अगस्ट २०२५ — अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले न्यूजिल्यान्ड भ्रमणका क्रममा इस्रायली सेनाले गाजा सिटीमा थप प्रवेश गरी युद्ध विस्तार गर्नु “पूर्ण...
गाजामा कुपोषणबाट मृत्यु २१२, २४ घण्टामा ३८ मारिएकाे
गाजा — हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण थप ११ जनाको मृत्यु भएसँगै युद्ध शुरु भएयता कुपोषणसम्बन्धी मृतकको संख्या २१२ पुगेको छ।...














