जन्मका आधारमा नागरिकता रोक्ने ट्रम्पको आदेशप्रति अदालतको अस्थायी रोक
माघ ११, २०८१ काठमाडौँ: गैर-अमेरिकी आमाबाबुका सन्तानलाई जन्मसँगै स्वचालित अमेरिकी नागरिकता दिने प्रावधान अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले रोक लगाएको छ...
अमेरिकाको लस एन्जलसमा फेरि फैलियो डढेलो
माघ १०, २०८१ काठमाडौँ: अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा फेरि डढेलो लागेको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५...
अमेरिकामा आमाको लापरवाही : बदमासी नियन्त्रण गर्न खोज्दा छोराको मृत्यु, ६ वर्षको जेल सजाय
न्युयोर्क । अमेरिकाको इन्डियाना राज्यमा एक हृदयविदारक घटनामा १० वर्षीय बालकको मृत्यु भएपछि उनको आमालाई ६ वर्षको जेल सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर...
५०० बिलियन डलर लगानीमा विश्वकै ठुलो एआई कम्पनी स्टारगेटको घोषणा
माघ ९, २०८१ काठमाडौँ: डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा कार्यकाल शुरु गरेसँगै अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) क्षेत्रमा ५०० बिलियन डलर लगानी गरेर नयाँ कम्पनी स्टारगेट स्थापना...
ट्रम्पले टिकटकलाई दिए थप ७५ दिनको समय
माघ ८, २०८१ काठमाडौँ: राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ७५ दिनको समय दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले टिकटकले अमेरिकी...
विश्व स्वास्थ्य संगठनबाट फिर्ता भयो अमेरिका
माघ ८, २०८१ काठमाडौँ: राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई फिर्ता लिने घोषणा गरेका छन् ।
आफ्नो कार्यकालको पहिलो दिन ट्रम्पले संयुक्त राष्ट्र...
ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी...
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी
काठमाडौं । भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य...
हमासले रिहा गर्यो तीन बन्धक
माघ ७, २०८१ काठमाडौँ: हमासले युद्धविरामको शर्त अनुसार तीन इजरायली बन्धकलाई रिहा गरेको छ ।
बीबीसीका अनुसार हमासले तीन इजरायली बन्धकलाई रेडक्रसको जिम्मा लगाएको हो ।...
१९८५ पछि अमेरिकी राष्ट्रपतिकाे सपथ बन्द कोठामा हुदैँ, जान्नुहोस कारण !!!
वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चिसोको पूर्वानुमानका कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका छन् ।
सन् १९८५ पछि...














