जन्मतिथि अनुसार जान्नुहोस् तपाईंको मित्र र शत्रु को हुन सक्छ !
एजेन्सी । अंकशास्त्रमा जन्मतिथि र मूलांकको विशेष स्थान छ । यसले तपाईंको स्वभाव र भविष्यका बारेमा जानकारी दिन्छ । केवल यो मात्रै होइन, अंकशास्त्रका माध्यमबाट...
मंसिर २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज...
आज विवाह पञ्चमी : राम र सीताको आराधना गरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ...
मंसिर २१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक...
राशि अनुसार आफ्नो पार्टनरलाई दिनुहोस् यी विशेष उपहार, सम्बन्धमा आउनेछ नयाँ मिठास
एजेन्सी । ग्रह-नक्षत्रहरूको चाल फेरि परिवर्तन भएको छ, र चन्द्रमाको स्थिति पनि बदलिएको छ, जसले प्रेम सम्बन्धहरूका लागि निकै फाइदाजनक प्रभाव पार्नेछ । ज्योतिष अनुसार,...
डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष राशियो महिना तपाईंसँग धेरै उत्साहजनक अवसरहरू हुनेछन् । विवाहित जीवनमा प्रेम र विश्वासको भावना बलियो हुनेछ । आर्थिक पक्षलाई लिएर सतर्कता अपनाउनु पर्ने...
मंसिर १७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान...
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ धनुषा : जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी...
मंसिर १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।...
मंसिर १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले...











