अस्ट्रेलिया ले बितरण गर्ने भएको छ । जस अन्तर्गत केही देशका नागरिकहरुलाई ब्याग्प्याकर भीसा चिट्ठा मार्फत हस्तान्तरण गरिनेछ। आगामी जुलाई महिना देखी चिन, भारत र भियतनाम को नागरिकता भएका ईच्छुक कामदारहरुले सिमित भिसा आबेदनको लागि अष्ट्रेलियन डलर पच्चिस् तिरेर गोला प्रथा प्रकृयामा सहभागी हुन सक्नेछन् ।
अष्ट्रेलिया ले यस्तो प्रणाली को प्रयोग भने दोस्रो पटक गरेको हो।हालको यो भिषा निति निष्पक्ष रुपमा भिषा बितरण गर्ने उद्देश्य अनुरुप ल्याइएको र यो नितिद्वारा आबेदकहरुले भिषा निर्णयको लागि लामो समय प्रतिक्षा गर्नु पर्ने समस्या र अष्ट्रेलियामा कामदारहरुको अभावलाई पनि हल गर्ने आशा गरिएको छ ।