लिस्बन ,पर्चुगल – टंक सापकोटा नामका नेपालीद्वारा पर्चुगलको लिस्बनमा संचालित फोर्नो डि’ओरो पिज्जा रेस्टुरेन्टले अन्तराष्ट्रिय पुरस्कार द्वारा सम्मानित भएको छ । सापकोटाद्वारा संचालित रेष्टुरेन्टको पिज्जा युरोपको पचास् उत्कृष्ट पिज्जा मध्ये बार्हौं रसंस्सार भरकै उत्कृष्ट “निपोलीटन पिज्जाज्” को १२ उत्कृष्टपिज्जामा पर्न सफल भएको छ।

नेपालको बाग्लुंगका सापकोटा यो सम्मान नेपाल र नेपालीहरुको लागि गौरवको अनुभूति गराउने क्षण भएको अभ्यूक्त समाचार संगको कुराकानीमा बताए ।स्मरण रहोस् फोर्नो डि’ओरो पिज्जा संसाभरका उत्कृष्ट पिज्जाहरु मध्ये पर्छ र यो नाम पिज्जाको पारखीहरुका लागी परिचित नाम हो ।
सापकोटालाई यो पुरस्कारका लागि हार्दीक बधाई र शुभकामना ।
