ऑस्ट्रेलियामा घरेलु हिँसा र फिलिसाइड जस्ता अपराध बढ्दो

एउटा नयाँ रिपोर्ट्सले आफ्नै श्रीमान् बाट हुने घरेलु हिंसा र फिलिसाइड  को विषयमा  गम्भिर चासो पैदा गरेको छ  ।  अस्ट्रेलियामा  दोस्रो सबैभन्दा धेरै  हुने घरेलु हिंसा मा  felicide पर्ने गर्दछ  , फिलिसाइड अर्थात्  एक घृणित चिन्ताजनक र दुखद अपराध हो जसमा  आफ्नै माता-पिता ले  आफ्ना बच्चाहरूलाई मार्ने कार्यका  संलग्न हुन् छन् .

नेसनल रिसोर्स अर्गनाइजेसन फर वमेन्स सेफ्टी(Anrows) र Australian domestic and family violence death review नेटवर्क ले गरेको  अनुसन्धान ले   २०१० देखि २०१८ सम्म फिलिसाइडका ११३ घटनाहरू  सार्वजनिक भएको बताएको छ। 

घरेलु  हिंसाका अपराध  मा प्राय पुरुषहरू दुई तिहाइ घटनाहरूमा जिम्मेवार रहेको प्रतिवेदनले देखाएको छ भने अनुसन्धानकर्ताहरूले पारिवारिक तथा घरेलु हिंसाका घटनाहरूमध्ये ७८%ले हत्या गर्नुअघि बाल दुर्व्यवहार गरेको पनि पत्ता लगाएको छ।घरेलु हिंसासँग जोडिएको फिलिसाइडबाट  आदिवासी बालबालिकाहरू बढी प्रभावित भएका छन् 

CEO of Domestic Violence NSW की  Delia Donovan ले   परिवार र घरेलु हिंसाका घटनाहरू को  समाधान खोज्न लाइ  बालबालिकाका अनुभव , आवश्यकता र उनीहरूको आवाजलाई सुन्न  आवश्यक रहेको  बताएकी छन् ।