क्रिकेट: नेपाल र पाकिस्तान बिच प्रतिस्पर्धा हुँदै

spot_img

    काठमाडौ‌। नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।

    टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । अष्ट्रेलियामा जारी शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ।

    नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

      spot_img