आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

      spot_img