अस्ट्रेलियामा भरमा virtual EDs सेवाहरु विस्तार भैरहेको छ। मानिसहरु ले आफ्नो mobile,laptop,coputer,tablet जस्ता प्रविधिको प्रयोग गरेर सजिलै संग आपतकालिन सेवाहरु लिन सक्नेछन् ।
जसको माध्यम बाट तपाइले तुरुन्तै डाक्टर ,नर्स सङ विभिन्न परामर्श सेवाहरु सजिलैसँग प्राप्त गर्न सक्नु हुनेछ।
तपाईलाई स्वस्थ सम्बन्धि जुनसुकै समस्याहरु आइपरे भर्चुअल सेवाको माध्यमबाट अस्पताल नगैकन आफ्नो डाक्टर संग यी सेवाहरु लिन सक्नुहुनेछ ।
तपाईंलाइ समान्य रुघाखोकी ,पेट सम्बन्धी,घाँटी सम्बन्धि , जस्ता रोगहरु लागि पनि अस्पताल धाइराख्नु पर्ने छैन।
अहिले लगभग ७०% मानिसहरु ले virtual EDs प्रयोग गरिरहेको एक अध्य्यन ले बताएको छ भने यस्को प्रयोग बाट मानिसहरु ले छिटो, सुरक्षित र भरपर्दो महशुस गरिरहेका छ्न ।