अस्ट्रेलियामा हाल र भविष्यमा मागमा रहेका र उच्च तलब पाउने कामहरू

अस्ट्रेलियामा in-demand अस्ट्रेलियालीहरूले औसतमा हरेक दुई वर्ष र नौ महिनामा काम परिवर्तन गर्ने गर्दछन् , जसले गर्दा retirment अघि लगभग १६ वटा विभिन्न प्रकारका कामहरू गरिसकेका हुन्छन । बलियो जनसंख्या वृद्धि का कारण ले शिक्षा क्षेत्रमा रोजगारको अवसरहरू बढाएको छ। पशु चिकित्सक, थेरापी सेवा, कृषि, र प्रविधि जस्ता क्षेत्रहरूमा पनि कामको धेरै माग रहेको छ, जस्तै सफ्टवेयर प्रोग्रामर र सिस्टम एनालिस्ट।

अर्को ३ देखि पाँच वर्षमा टेक उद्योगमा, विशेष गरी machine learning र artificial intelligence मा, उल्लेखनीय वृद्धि हुने अनुमान लगाइएको छ।
Principal software engineers ले लगभग $138,000 र senior software engineers ले $128,000 कमाउँछन् । मेकानिक्स र इलेक्ट्रीशियन जस्ता सीपयुक्त कामदार ले पनि आकर्ष तलब नै पाउछन। Victoria University र Queensland University of Technology ले construction management, data analysis, web development, and digital communications लाई सिफारिस गरेका छन्। Forbes ले nurse practitioners, health service managers, data scientists, र security analysts लाई छिटो बढ्ने करियरको रूपमा हाइलाइट गरेको छ।तर, केही क्षेत्रहरू थप प्रतिस्पर्धी बनिरहेका छन्। त्यसैगरी मिडिया र कम्युनिकेशन, आर्किटेक्चर, र फार्मेसी जस्ता क्षेत्रहरूमा भने गिरावट भैरहेको  देखिएको छ।