घरको हावा शुद्ध राख्नका लागी प्रभाकारी बिरुवाहरु

हाम्रो घरको वातावरण सफा र शुद्ध राख्नका लागि बोटबिरुवाहरूको ठूलो योगदान हुन्छ। यी बिरुवाहरूले हावामा रहेका हानिकारक ग्याँसहरूलाई अवशोषित गरेर, अक्सिजनको स्तर बढाउँछन् र वातावरणलाई ताजो राख्न मद्दत गर्छ। यहाँ १० यस्तो प्रभावकारी बिरुवाहरूको सूची दिइएको छ, जुन घरको हावा शुद्ध राख्नका लागि रोप्न सकिन्छ:

1.Snake Plant
यसलाई ‘Mother-in-law’s Tongue’ पनि भनिन्छ। यो बिरुवा रातभर Oxygen उत्पादन गर्छ र हानिकारक gases जस्तै Formaldehyde र Benzene लाई सोस्छ। यसलाई कम रेखदेख र प्रकाशको आवश्यकता हुन्छ, जसले यसलाई घरको कुनै पनि स्थानमा सजिलै राख्न योग्य बनाउँछ।

2.Areca Palm
यो बिरुवा हावामा रहेका हानिकारक pollutants लाई सोष्ण गर्न मद्दत गर्छ र घरको humidity सुधार गर्दछ। यसका लामा पातहरूले हावामा रहेको gases लाई सोस्छ र घरलाई ताजो राख्न मद्दत गर्दछ।

3.स्पाइडर प्लान्ट (Spider Plant)
Spider Plant ले Carbon Monoxide, Formaldehyde, र अन्य toxic gases लाई हटाउन मद्दत गर्छ। यो झारको रूपमा छिटो बढ्ने र हेरचाह गर्न सजिलो हुने बिरुवा हो।

४पिस लिली (Peace Lily)
Peace Lily ले हावामा रहेको Carbon Dioxide, Formaldehyde, Benzene, र Ammonia जस्ता gases लाई सोस्छ। यो shade मा पनि राम्रोसँग फस्टाउँछ र घरलाई सजिलो र शुद्ध बनाउँछ।

5.एलोभेरा (Aloe Vera):
Aloe Vera केवल skin का लागि मात्र लाभकारी होइन, यसले हावालाई पनि शुद्ध राख्छ। यसको पातहरूमा रहेको gel स्वास्थ्यका लागि उपयोगी हुन्छ र यो Carbon Dioxide लाई Oxygen मा रूपान्तरण गर्छ।

6.Bamboo Palm
Bamboo Palm ले हावामा रहेका harmful pollutants लाई अवशोषित गर्न मद्दत गर्छ र घरको humidity बढाउँछ। यसले Carbon Dioxide, Benzene, र Formaldehyde लाई सोस्छ।

7.Gerbera Daisy
यो रंगीन फूल भएको बिरुवाले हावामा रहेका harmful gases लाई filter गर्न मद्दत गर्छ र घरको वातावरणलाई ताजो र प्रफुल्लित बनाउँछ।

8.फर्न (Fern):
Fern ले हावामा रहेका pollutants gases लाई सोस्छ र घरको वातावरणलाई ताजो र स्वच्छ राख्न मद्दत पुर्‍याउँछ। यसले विशेष गरी humid स्थानमा राम्रो विकास गर्छ।

9.बटरफ्लाई ओरकिड (Butterfly Orchid)
यो आकर्षक फूल भएको बिरुवा हावामा रहेका toxic gases लाई अवशोषित गर्न मद्दत गर्छ र घरको सौन्दर्यमा पनि इजाफा गर्छ। यसको रंगीन flowers ले घरलाई झनै आकर्षक बनाउँछ।

10.लाभेन्डर (Lavender)
Lavender ले हावामा शुद्धता ल्याउन मात्र होइन, यसको fragrance ले मानसिक स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ। यसले शान्ति र आराम प्रदान गर्दछ, र यसको flowers ले घरलाई मनमोहक बनाउँछन्।

Advertisement